Creation Science Information & Links!
MAIN
F A Q
LINKS
ARTICLES
BOOKS
IMAGES
MP3
VIDEOS

 
उत्पत्ती १:१  "आदीमा परमेस्वोर आकाश र सृस्टि गर्नुभो।" 

युहन्नआ १:१  "आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेस्वोरसँग
हुनुहुन्थ्यो, अनी वचन परमेस्वोर हुनुहुन्थ्यो।" 


सृस्टि त्यो सिद्दान्त हो जसले मानिस, पिर्थिवी, जगतको वास्तबिक उत्पत्तिको बारे परिचित गराउछ। सुन्यताबाट आकस्मिक विस्फोतनको कारनले जीवनको सुरुआत भएको हो भन्ने वखन सृस्टिले गर्दैन। 

हामी त्यस सतहमा बसोबास गरछौ जुन सतह सानो छ, शान्दर तरिकले शिल्पित छ, स्वाधिनित छ र आँफै नियमित आन्तरिक्षिक बाहन जस्तै छ। सामुहिक रुपमा हामी यो सतहमा बाच्छौ, विजयको लागि संघर्श गरछौ, मरछौ, सुन्दर्कुराहरु देक्छौ र सुभाश, माया, संगीत जस्ता कुराहरु सुङ्ने, आभाश पाउने, सुन्ने मौकाहरु पाउछौ।

आँफै सोच्नुहोस् गणित,दर्शन्शास्त्र,बसन्त रितु, दुरचरता, कृषि ,पुरुश- स्त्री बिचको माया, आकाश गंगाहरु र बबलगम; सबैकुरा सुन्यताबाट आएका हुन? आकाशमिक सन्योगबाट उत्पन्न भएका हुन? 

आहिले सम्म संसारमा बसोबास गर्दै आएका सारा युगहरुको माझमा हाम्रो युग माफिको कम हक्दार छ किनभने हामीले त्यस बैज्ञानीक गणित शास्त्रीको उपस्थिती चिन्न सकेका छैन जसले हाम्रो अगाडिको सबैकुरालाई दिसामा ल्याएको छ। आदर,अदब गर्नुपर्ने ठाउँमा हामी हठ गर्छौ ,आभिमान गर्छौ र उन्लाई स्विकार्न हिच्किच्याउछौ। 

झन्डै ३००० बर्ष जस्तै अगाडि राजा दाउद्ले लेखे (भजनसङ्रह ८:३-४) "जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जुन र ताराहरुमाथि विचार गर्छु, मानिस के हो र तपाईं त्यसको वास्ता राख्नुहुन्छ,मानिसको छोरो को हो र, तपाईं त्यसको फिक्री गर्नुहुन्छ ?"


नेपालीमा सृस्टिकोबारे थप वेबसाईटहरु
OTHER WEB SITES IN NEPALI WITH CREATION SCIENCE


 
पवित्र बाइबल  •  The Holy Bible in Nepali
Nepali Bibles
www.ethnicharvest.org

     थप क्रीस्चियन साधनहरु  
  More Christian Resources 

The Four Spiritual Laws
Chick's "This was Your Life!" in Nepali
DenSu Ministries - Free Book
  True Happiness Can Be Yours

JESUS FILM
PROJECT
Global Recordings Network
Audio Gospel  •  Good News

International
School of
Ministry
PDF Files:
Languages
Catalog: 7MB
ChristianAnswers.net
Master's
International
School of
Divinity

 

 
  Main Links Page  -  www.creationism.org/topbar/links.htm
 
— NEPALI, नेपाली, Gorkhali, Gurkhali, Khaskura —  
This language is spoken in:   Bhutan; India; Myanmar; Nepal; Tibet

 
अरु सृस्टिबिज्ञानको बारेमा उपलब्ध बिषयहरु :
प्रान्शास्त्र, भुबिज्ञान, पुरातत्व,पालेन्तेओलोगी, ज्योतिसिबिध्या,
बिकास, बुद्धिमान सिल्पकारी, आदम र हब्बा, नोआको जहाज,
हिमयुग, अदनको बगैचा र संसारको ईतिहास।

 


The Christian Gospel Message - in Nepali

 
Bible Illustrations- 220 Images by Doré

The Bible in Pictures- 250 Images

 
Article (in English) on :  Dinosaurs
Article (in English) on :  Giraffes
Article (in English) on :  Woodpeckers
Article (in English) on :  Bats
 
-- Other Articles in English HERE --



 

 
MAIN
F A Q
LINKS
ARTICLES
BOOKS
IMAGES
MP3
VIDEOS